
काठमाडौं, २१ साउन । बलिउड अभिनेत्री यामी गौतम आफ्नो नयाँ लुक्सका कारण चर्चामा आउँछिन् । हालै यामीले आफ्नो कपाल छोट्याएकी छन् । उनका फ्यानले नयाँ लुक्स भन्दै खुलेरै प्रशंसा गरेका छन् ।

यतिबेला बलिउडमा उनको फोटोशूटको चर्चा चुलिएको छ । उनले एक उत्कृष्ट म्यागेजिनका लागि उक्त फोटोशूट गराएकी हुन् ।
फोटोशूटमा यामीको भिन्न रुप देख्न सकिन्छ । यामी यस फोटोशूटमा खुलेकी छन् । यामीले सेक्सी अवतारमा मस्त पोज दिएकी छन् ।

-एजेन्सी















प्रतिक्रिया