
काठमाडौं, १९ साउन । बार्सिलोनाले बार्यन म्युनिखका मिड–फिल्डर अर्टुरो भिडाललाई अनुबन्ध गरेको छ ।
बार्सिलोनाले बार्यनसँग उनलाई ल्याउन सम्झौता गरेको छ । भिडाल तीन वर्षका लागि बार्सामा अनुबन्ध हुन लागेका बार्सिलोनाले जनाएको छ । बार्सिलोनाले एक प्रेस विज्ञप्ती जारी गर्दै उनलाई आबार्सिलोनाले बार्यनसँग उनलाई ल्याउन सम्झौता गरेको छ ।
भिडाल तीन वर्षका लागि बार्सामा अनुबन्ध हुन लागेका बार्सिलोनाले जनाएको छ । बार्सिलोनाले एक प्रेस विज्ञप्ती जारी गर्दै उनलाई आफ्नो क्लबमा ल्याउन लागेको जनाएको हो ।
बार्यनले पनि आफ्ना खेलाडी बार्सिलोनामा अनुबन्ध भएको जनाएको छ । ३१ वर्षिय भिडालले अब कस्तो प्रदर्शन गर्ने हुन् त्यो भने हेर्न बाँकी नै छ । उद्दपी बार्साले आन्द्रे इनियस्टालाई बिदाई गरेपछि भरपर्दो खेलाडीको खोजीमा रहेको थियो ।















प्रतिक्रिया