३ कार्तिक २०८३, मंगलबार

दोस्रो एक दिवसीयः नेपाललाई एकै ओभरमा दुई झड्का !

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १८ साउन । नेदरल्याण्डस् विरुद्धको दोस्रो एक दिवसीय क्रिकेट खलिरहेको नेपाललाई एकै ओभरमा दुई विकेटको झड्का लागेको छ ।

खेलको आठौं ओभरमा नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल र अर्का ब्याट्स म्यान अनिल शाह आउट भए ।

ओपनीङमा मैदान प्रवेश गरेको ज्ञानेन्द्र मल्ल आफ्नो व्यक्तिगत १३ रनमा क्याच आउट भए । त्यस लगत्तै आएका अनिल कुमार शाह पनि चौका प्रहार पछि सोहि ओभर मै आउट भएका हुन् ।

क्रिजमा अहिले कप्तान पारस खड्का र ओपनर सुवास खकुरेल रहेका छन् ।