काठमाडौ १७ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा बिहिबार सार्वजनिक गर्ने तयारी गरेको छ ।बोर्डले बुधबार नतिजा सार्वजनिक गर्ने बताएपनि बिहिबार सार्वजनिक गर्ने तयारी भएको जनाएको हो ।
प्राविधिक समस्याका कारण बुधबार नतिजा सार्वजनिक गर्न नसकिएको परिक्षा बोर्डले जनाएको छ ।
गएको वैशाखमा सञ्चालित कक्षा १२ का परीक्षार्थी झण्डै ४ लाख छन् । बोर्डले नियमित विद्यार्थीको लेटर ग्रेडिङ र आंशिकको नम्बरमा प्रकाशन गर्ने तयारी गरेको छ ।















प्रतिक्रिया