काठमाडौं, ३० पुस । सत्तारुढ दलहरूसँग दुरी बढेका बेला एमाओवादी नेतृत्वको तीस दलीय मोर्चापनि आन्तरिक रणनीतिमा जुटेको छ ।
मोर्चाले रणनीति बनाउन आज बैठक गर्दैछ । आफ्नो बहिष्कारका बाबजुद मंगलबार संविधानसभा बैठक बसेपछि विपक्ष मोर्चा कांग्रेस र एमालेसँग त्रसिएको छ ।
बन्दलगायतका आन्दोलनका कार्यक्रममा रहेको मोर्चाले भावि आन्दोलनका कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल गर्ने बुझिएको छ ।















प्रतिक्रिया