२९ आश्विन २०८३, बिहिबार

लाइफ इन्स्योरेन्सले ३० प्रतिशत बोनस दिने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

LIC-Nepal
काठमाडौँ, २९ पुस । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले आर्थिक वर्ष २०७०÷७१ को मुनाफाबाट हाल कायम भएको ६५ करोड ८१ लाख २५ हजार चुक्ता पुँजीको ३० प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय गरेको छ ।

कम्पनीको ७२ औंँ सञ्चालक समितिको बैठकले १.५८ नगद लाभांश आफ्ना सेयरधनीलाई प्रदान गर्ने निर्णय गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पिआर मिश्रले जानकारी दिनुभयो ।

मिश्रका अनुसार नगद लाभांश तथा बोनस सेयर बिमा समितिको स्वीकृति भई कर्पोरेसनको १३ आँैं वार्षिक साधारणसभाले अनुमोदन गरेपछि वितरण गरिने छ ।