३ कार्तिक २०८३, मंगलबार

सीडीओसहितका अधिकारीहरुको सरुवा, को–को कहाँ परे ? (सूचीसहित)

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ९ साउन । सरकारले प्रमुख जिल्ला अधिकारीसहितका अधिकृतहरुको व्यापक सरुवा गरेको छ । गृह मन्त्रालयले बुधबार सिडियोसहितका कर्मचारीको सरुवाका गरेको हो ।

जसअनुसार मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई काठमाडौं ल्याइएको छ। त्यस्तै वखलढुंगाका जनकराज पन्तलाई चितवन सरुवा गरिएको छ ।

सुन समितिका ईश्वरराज पौडेललाई गृह मन्त्रालयबाट अध्यागमन विभागमा सरुवा गरिएको छ भने काठमाडौंका केदारप्रसाद शर्मालाई गृह मन्त्रालय तानिएको छ ।

हेर्नुहोस् यस्तो छ सरुवाको सूची :