
काठमाडौं, ८ साउन । कानूनमन्त्री शेरबहादुर तामाङ्गलाई नेपाल कम्युनिस्ट पार्टीको दवाव परेको छ । पार्टीको दवावसँगै तामाङ्गले राजीनामा दिने मुड बनाएको उच्च स्रोतले जनाएको छ ।
बंगलादेशमा अध्ययनरत छात्राका बारेमा अश्लील टिप्पणी गरेपछि विवादमा तानिएका तामाङ्गलाई राजीनामा गर्न प्रमुख विपक्ष दल नेपाली कांग्रेसले पनि दवाव दिएको थियो ।















प्रतिक्रिया