८ कार्तिक २०८३, आइतबार

प्रचण्डलाई टेरेनन् सभामुखले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

subash-nembang1काठमाडौँ, २९ पुस । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले एमाओवादी अध्यक्ष प्रचण्डको आग्रहलाई बेवास्ता गर्ने संकेत देखाउनु भएको छ ।

अध्यक्ष प्रचण्डले  उपत्यका बन्दको कारण देखाउँदै मंगलबार एक दिन संविधानसभाको बैठक नराख्न नेम्वाङलाई गरेको आग्रह अस्वीकार गर्ने संकेत गर्नुभएको हो ।
उहाँले संविधानसभामा केही छलफल नहुने भन्दै सम्वाद समितिको प्रतिवेदन टेबुल गरेर बैठक टुंगिने भन्दै बैठक डाक्ने संकेत गर्नुभएको छ ।

उहाँले प्रचण्डलाई पनि बैठक रोक्नैपर्छ नभन्न आग्रह गर्नुभएको स्रोतले बताएको छ । नेम्वाङले एमाओवादी नेतृत्वको मोर्चामा सम्मिलित १९ दलका सभासद संविधानसभामा उपस्थित नभए पनि प्रतिवेदन टेबल गर्ने सभाध्यक्ष तयारी गर्नुभएको छ ।