
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका सपना र योजनालाई धेरैले ‘हावा’को संज्ञा दिएर उडाउँछन् । यो कुरा ओलीलाई पनि राम्रैसँग थाहा छ । त्यसैले उनी आफ्ना भाषणमा बेला बेला यस्ता कुरा पनि जोड्न ।
प्राय : आफ्ना भाषणमा उखान टुक्का, कुनै मुक्ति, रमाइला घटना र सन्दर्भ जोडेर बोल्ने ओलीको भावुकता धेरैलाई थाहा नहुन सक्छ । तर, ओली साँच्चिकै भावुक र गम्भीर पनि छन् । यसको पछिल्लो उदाहरणका रुपमा हाम्रो कथाले तयार पारेको कार्यक्रम जनतासँग प्रधानमन्त्रीको पहिलो भागलाई लिन सकिन्छ ।
बुधबार प्रशारण भएको प्रधानमन्त्री ओलीसँगको संवादमा आधारित उक्त अन्तर्वार्ता ५० मिनेट लामो छ । अन्तर्वार्ताका क्रममा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा २ वाषर््भित्र तुईनमुक्त नेपाल बनाउने अभियान कति सफल भयो कति भएन ? अहिले के भइरहेको छ ? लगायतका विषय समेटिएको थिए ।
कार्यक्रम सुरु भएको झण्डै १६ मिनेटमा प्रधानमन्त्री ओलीको आँखाबाट आँशु झर्छ ।
हेरौँ यो भिडियो













प्रतिक्रिया