३ कार्तिक २०८३, मंगलबार

नेकपाको सचिवालय बैठक बस्दै, कांग्रेसको भूमिकाका बारेमा छलफल हुने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को केन्द्रीय सचिवालयको बैठक बस्दै छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही समयपछि बस्ने बैठकमा पार्टी र सरकारको कामकारबाही लगायतका विषयमा छलफल हुनेछ ।

बैठकमा नेपाली कांग्रेसले अनशनमा बसेका चिकित्सक डा.गोविन्द केसीको मागलाई लिएर शुरु गरेको संसद अबरोधका बारेमा पनि छलफल हुनेछ ।

कांग्रेसले डा.गोविन्द केसीको मागलाई लिएर सरकारलाई असहयोग थालेको छ ।