काठमाडौँ, २८ पुस । संविधानका विवादित मुद्दा सहमति जुटाउन सोमबार सिंहदरबारमा बसेको मुख्य तीन काँग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताको बैठक कुनै सहमति नै नगरि टुंगिएको छ ।
बैठक आजै दिउँसो २ बजे फेरि बस्ने समहमति गर्दै स्थगित भएको नेताहरुले जानकारी दिएका छन् ।
दलहरुबीच अहिले पनि संघीयता, शासकीय स्वरुप, निर्वाचत तथा न्याय प्रणाली जस्ता महत्वपूर्ण विषयमा सहमति जुट्न सकेको छैन ।















प्रतिक्रिया