३ कार्तिक २०८३, मंगलबार

नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, २६ असार । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बसेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा डा.गोविन्द केसीको आन्दोलन र सरकारको कामकारबाहीका विषयमा छलफल हुने बुझिएको छ ।

बैठकमा नेकपाको आन्तरिक संगठन र अन्य विविध विषयमा पनि छलफल हुनेछ ।