८ कार्तिक २०८३, आइतबार

एमाओवादी नेतृत्व मोर्चाको मशाल जुलुसमा प्रहरी हस्तक्षेप

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २७ पुस । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले बुटवलमा निकालेको मशाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेपछि तनाब भएको छ ।   पश्चिमाञ्चल बन्दको पूर्वसन्ध्यानमा मोर्चाले बुटवलमा मशाल जुलुस प्रर्दशन गरको थियो ।

तर, प्रहरीले मशाल जुलुस सुरु गर्ने वित्तिक्कै हस्तक्षेप गरेको थियो ।  मशाल जुलुसम प्रहरीले हस्तक्षेप गरी जथाभावी लाठीचार्ज गरे पछि भागदौड सुरु भएको थियो । भागदौडमा केही आन्दोलनकारी घाईत भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले हस्तक्षेप गरेपछि आन्दोलनकारीले सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए । अहिले बुटवलको सुरक्षा व्यवस्था कडा पारिएको छ ।