
काठमाडौं । आयोजक रसियालाई टाई ब्रेकरमा स्तव्ध पार्दै विश्वकप २०१८ को अन्तिम चारमा पुगेको क्रोएशीयाले विश्वकप इतिहासमा दोस्रो सेमिफाइनल खेल्दैछ ।

रसियाले पहिलो गोल गर्दा क्रोएशीयाकी राष्ट्रपतिले रसियाका प्रधानमन्त्रीलाई सुन्दर अन्दाजमा बधाई दिएकी थिइन् । फास्ट प्लेका लागि मानिएको क्रोएशीयाकी राष्ट्रपति कोलिन्दा ग्रावर कितरोभिक आफैं पनि निक्के हट छिन् ।

क्रोएसियाको पहिलो महिला राष्ट्रपति समेत रहेकी कोलिन्दा भिआइपी क्षेत्र मिचेर दर्शकसँगै बसी आफ्नो टिमलाई समर्थन गरिरहेकी थिइन् । क्रोएसियाले पनि उनको साथलाई निराश बनाउन दिएनन् । एजेन्सी















प्रतिक्रिया