३ कार्तिक २०८३, मंगलबार

मेग्वाएरको गोलमार्फत इङ्ल्याण्डले लियो स्वीडेनमाथि अग्रता

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ असार । रसियामा जारी फिफा विश्वकप फुटबलअन्तर्गतको शनिबारको खेलमा इङ्ल्याण्डले स्वीडेनविरुद्ध सुरुवाति अग्रता लिएको छ ।

इङ्ल्याण्डका ह्यारी मेग्वाएरले खेलको ३० औँ मिनेटमा हेडमार्फत गोल गर्दै इङ्ल्याण्डलाई सुरुवाति गोल दिलाएका हुन् ।