३ कार्तिक २०८३, मंगलबार

विश्वकप फुटबलः उरुग्वेलाई २–० ले निराश पार्दै फ्रान्स सेमिफाइनल प्रवेश

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ असार । रसियामा जारी फिफा विश्वकप फुटबल अन्तर्गत शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलमा उरुग्वेलाई स्तब्ध पार्दै फ्रान्स सेमिफाइनल प्रवेश गरेको छ ।

शुक्रबार फ्रान्सले उरुग्वेलाई २–० गोल अन्तरले पराजित गरेको हो । फ्रान्सका लागि राफेल भरानेले ४० र एन्टोनी ग्रिजम्यानले ६१ औँ मिनेटमा गोल गरेका थिए । जितसँग सेमिफाइनलमा स्थान सुरक्षित गर्ने फ्रान्स पहिलो टोलि बनेको छ ।