३ कार्तिक २०८३, मंगलबार

प्रदेश ४ अब ‘गण्डकी’ प्रदेश

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असार । नयाँ शक्ति नेपालका दुई प्रदेश सांसदबाहेक प्रदेश सभामा प्रदेश–४ लाई दुई तिहाई बहुमतले गण्डकी प्रदेश कायम गरेको छ ।

कर्णालीपछि औपचारिक रूपमा नाम कायम भएको यो दोस्रो प्रदेश हो । शुक्रबार बहुमतले गण्डकी प्रदेशका पक्षमा मतदान गरेको थियो ।