३ कार्तिक २०८३, मंगलबार

जान्नुुहोस् आजको विदेशी मुद्राको विनिमयदर

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ असार । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११०.०२ रुपैयाँ र बिक्रिदर ११०.६२ रुपैयाँ तोकेको छ ।

त्यस्तै एक युरोको खरिददर १२८.७१ रुपैयाँ र बिक्रिदर १२९.४१ रुपैयाँ तोकेको छ । एक ब्रिटिश पाउण्डको खरिददर १४५.८६ र बिक्रिदर १४६.६६ रहेको छ ।

एक अष्ट्रेलियन डलरको खरिददर ८१.४० रुपैयाँ र बिक्रिदर ८१.८५ रुपैयाँ रहेको छ । क्यानेडियन एक डलरको खरिददर ८३.७६ रुपैयाँ र बिक्रिदर ८४.२१ रुपैयाँ रहेको छ ।

त्यसैगरी कुवेती एक दिनारको खरिददर ३६३.६४ रुपैयाँ र बिक्रिदर ३६५.६३ रुपैयाँ, एक कतारी रियालको खरिददर ३०.२० रुपैयाँ र बिक्रिदर ३०.३६ रुपैयाँ र मलेसियन एक रिङ्गीटको खरिददर २७.२१ रुपैयाँ र बिक्रिदर २७.३६ रुपैयाँ रहेको छ । यता १०० साउथ कोरियन ओनको खरिददर ९.८३ र विक्रिदर ९.८९ तथा १० जापानी येनको खरिददर ९.९५ र बिक्रिदर १०.०० रहेको छ ।