३ कार्तिक २०८३, मंगलबार

मलेसियाका पूर्व प्रधानमन्त्री नजिब भ्रष्टाचारको आरोपमा पक्राउ

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


मलेसिया, १९ असार । मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाक पक्राउ परेका छन् ।

वान एमडीबी राज्य लागनी कोषमा भएको भ्रष्टाचारको आरोपबारे अनुसन्धान गर्न स्थानीय समय अनुसार मंगलबार विहान ३ बजे आफ्नै घरबाट उनलाई पक्राउ गरिएको अलजजिराले उल्लेख गरेको छ ।

उनलाई एमएसीसीको मुख्यालयमा लगिएको मलेसियन सञ्चार माध्यमले जनाएका छन् ।