
काठमाडौं, १३ असार । विश्वकप फुटबलमा दक्षिण कोरियाले ऐतिहासिक जित हासिल गर्दा विश्व च्याम्पियन जर्मनी घर फर्किएको छ ।
मंगलबार राति भएको खेलमा दक्षिण कोरियासँग हारेपछि जर्मनी घर फर्किएको हो । साविकको विजेता जर्मनीलाई दक्षिण कोरियाले २० ले हराएको हो ।
यद्यपि कोरिया पनि खेलबाट बाहिरिएको छ तर उनले साविकको विजेता जर्मनीलाई पनि सँगै घर फर्काएको छ ।
यता, स्वीडेनसँग मेक्सिको तीनले पराजित भएको छ । हारका बाबजुद पनि मेक्सिको समूहको उपविजेता बनेको छ ।















प्रतिक्रिया