३ कार्तिक २०८३, मंगलबार

अर्जेन्टिना र फ्रान्स दोस्रो चरणमा यसरी भिड्नेछन्

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्को, १३ असार । रसिया विश्वकपमा दुई उपाधि दाबेदार अर्जेन्टिना र फ्रान्स दोस्रो चरण अर्थात अन्तिम १६ मै भिड्ने भएका छन् ।

फ्रान्स समूह ‘सी’को विजेता तथा अर्जेन्टिना समूह ‘डी’को उपविजेता बनेपछि यी दुई ठूला टिम प्रिक्वाटरफाइनलमै भिड्ने भएका हुन् ।

यीमध्ये एक दाबेदार भने दोस्रो चरणबाटै घर फर्कने पक्का भएको छ । समूह ‘डी’को विजेता क्रोएसियाले समूह ‘सी’को उपविजेता डेनमार्कसँग खेल्नेछ । एजेन्सी