३ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे सदनलाई जानकारी गराउँदै (लाइभ)

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभालाई आफ्नो चीन भ्रमणका बारेमा जानकारी गराईरहेका छन् ।

विदेश भ्रमणबाट फर्केलगत्तै भ्रमण र सन्धि सम्झौताबारे संसदलाई जानकारी गराउने परम्परा अनुसार प्रधानमन्त्रीले सम्बोधन गरेका हुन् ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा रेल मार्ग, ऊर्जा, जलस्रोत लगायत विषयमा सहमति भएको छ । प्रधानमन्त्री ओलीले चीन जानुअघि समेत भ्रमण एजेन्डाबारे सदनलाई जानकारी गराएका थिए ।

सोमबार सदनलाई सम्बोधन गर्ने भनिएपनि तयारी नपुगेकाले आजलाई सारिएको थियो ।

लाइभ हेर्नका लागि तल क्लिक गर्नुहाेस्