२९ आश्विन २०८३, बिहिबार

युगान्डामा नेपालीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विजय थापा

अमेरिका, २५ पुस । विगत १५ बर्षदेखि युगान्डामा कार्यरत एक नेपालीको मृत्यु भएको छ ।

जुभुंग ९, गुल्मी घर भई हाल बुटवल निबासी दानबहादुर खत्रीको उपचारको क्रममा मुलागो अस्पताल, कम्पाला, युगान्डामा निधन भएको हो । खत्री युगान्डाको कम्पालास्थित एक रेस्टुरेन्टमा सेफको रुपमा कार्यरत थिए । खत्रीको निधनप्रति गैर आवासीय नेपाली संघ अफ्रिकाका संयोजक हिक्मत थापा तथा युगान्डाको अध्यक्ष रमेश कंडेलले गहिरो शोक प्रकट गर्दै शोक सन्तप्त परिवार प्रति समबेदना प्रकट गरेका छन् ।