काठमाडौँ, १० असार । रसियामा जारी फिफा विश्वकप फुटबलको आइतबारको खेलमा इङ्ल्याण्डले पानामाविरुद्ध पहिलो हाफमा नै ५–० को अग्रता बनाएको छ ।
इङ्ल्याण्डका लागि जोन स्टोन्सले २ , ह्यारी केनले २ र जेसी लिङगार्डले १ गोल गरेका छन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया