३ कार्तिक २०८३, मंगलबार

विश्वकप फुटबलः केनको गोलसँगै इङ्ल्याण्डको अग्रता दोब्बर

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० असार । रसियामा जारी फिफा विश्वकप फुटबलको आइतबारको खेलमा इङ्ल्याण्डले पानामाविरुद्ध दोस्रो गोल गरेको छ ।

इङ्ल्याण्डका ह्यारी केनले २२ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै इङ्ल्याण्डको अग्रतालाई दोब्बर बनाएका हुन् ।