मस्को । रसियाले विश्वकपको प्रचार–प्रसारका लागि विभिन्न राष्ट्रमा लगानी गरेको छ ।
यस शीर्षकमा २५ हजार करोड नेपाली बराबरको विज्ञापन हुनेछ । सबैभन्दा बढी चीन र अमेरिकामा खर्च हुँदै छ ।
जब कि दुवै देश विश्वकपमा सहभागी छैनन् । चीन र अमेरिकामा फुटबलको लोकप्रियता निकैमाथि छ ।
यो देशमा सपिङको खर्च अत्यधिक रहेको छ । आयोजक रसियामा भने ४ सय ३२ करोड नेपाली खर्च हुँदै छ । एजेन्सी













प्रतिक्रिया