मलेसिया । मलेसियाको पोर्टकेलाङगको मेडिप्रो कम्पनीमा कार्यरत झापाका पंकज शाहको मृत्यु भएको छ । अचानक वेहोस भई ढलेका साहको उपचारका क्रममा सोमबार मृत्यु भएको हो ।
२ वर्ष अघि रोजगारीको सिलसिलाम मलेसिया आएका उनको शवलाई पोसमार्टमका लागि केलाङ अस्पतालमा लगिएको छ ।















प्रतिक्रिया