१ कार्तिक २०८३, शनिबार

नेपाली कामदारको कोरियामा एक लाख बढी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Koriya EPS Nepal
काठमाडौं, १८ पुस । इपिएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जाने नेपालीको न्यूनतम पारिश्रमिक १ लाख नाघेको छ।

श्रम तथजा रोजगार मन्त्रालयले जनवरी १बाट लागु हुने गरी जुनमै न्यूनतम तलव ७।१प्रतिशतले बढाएको थियो।

श्रम मन्त्रालयले, श्रमिक संगठन र उद्योग सञ्चालाकसम्मिलित न्यूनतम ज्याला निर्धारण समितिले हरेक वर्ष पारिश्रमिक ढाउने गर्छ।

पछिल्लो वृद्धिले नेपालीहरू उत्साहित भएको समाचार आजको कारोवार दैनिकले छापेको छ ।

न्यूनतम तलव वृद्धिसँगै अब नेपाली कामदारले अतिरिक्त समय गरी १ लाख ५० हजारभन्दा बढी आर्जन गर्न सक्नेछन्।