
भारतमा भारतीय जनता पार्टी (भाजपा) ले एक्लै बहुमत ल्याएको छ ।
शुक्रबार भएको मतगणनामा भाजपाले बहुमत सरकारका लागि आवश्यक २८३ भन्दा बढी सिट जितेको हो । भाजपाले २८३ सिटमा जित हासिल गरेको छ । भाजपा नेतृत्वको एनडीए गठबन्धनले ३३७ सिट जितेको छ ।
सत्तारुढ काँग्रेस लज्जास्पद हार व्यहोरेको छ । काँग्रेसले ४३ सिटमात्र जितेको छ । काँग्रेस नेतृत्वको युपीए गठबन्धनले ५८ सिट जितेको छ । काँग्रेस गठबन्धनमा रहेको लालू यादवको पार्टीले तीन सिट जितेको छ ।













प्रतिक्रिया