एजेन्सी । पार्कमा परिवारसँग घुमिरहेको समयमा एक जोडी चितुुवासँग आमनेसामने हुँदा कस्तो महशुस भएको होला ? केही यस्तै भएको छ यो फेन्च परिवारलाई जो नेदरल्याण्डमा छुट्टि मनाउन गएको थियो ।
आफ्नो बच्चाको साथमा सफारी पार्कमा घुमिरहेका बेला कतैबाट एक्कासी एउटा चितुवा आउँछ । त्यसपछि फेरी अर्को । तर चितुवाले कुनै आक्रमण गर्नु अघि उनी कारसम्म जान्छन् र कुनै ठूलो दुर्घटना हुन पाउँदैन ।
हेर्नुहोस् भिडियोः
https://www.youtube.com/watch?v=hXI_qBnoh3Q













प्रतिक्रिया