२८ आश्विन २०८३, बुधबार

महिलाले योनीबाट मोबाइल चार्ज गरेपछि…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mobile-charge-yoni

एजेन्सी । अमेरिकामा एक महिलाले योनीबाट मोबाइल चार्ज गरेको हेर्न घुइँचो नै लागेको छ ।

एक आर्ट ग्यालरीमा एक युवाले महिलाको योनीबाट मोबाइल चार्ज गर्ने व्यवस्था मिलाएका हुन् । पेशाले चित्रकार लिना मारकुइसले आफ्नो योनीमा चार्ज गर्न सक्ने व्यवस्था गरेकी थिइन् । त्यसका लागि प्रयोगकर्ताले १० मिनेटको २० अमेरिकी डलर तिरेर चार्ज गर्ने व्यवस्था मिलाइएको थियो ।

आर्ट बेसेल मियामी’ दिइएको यस कार्यक्रमको उद्देश्य मानिस प्रविधिमा कति निर्भर छन् भन्ने देखाउनु रहेको आयोजकले बताएका छन् । यो घटनाको विषयमा अहिले विश्वभर विभिन्न बहस जारी छ ।