२८ आश्विन २०८३, बुधबार

समुन्द्रमा सेक्स गर्दागर्दै लिंग अड्किएपछि…(भिडियोसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sex-sea

समुद्रमा दिउँसै यौन सम्बन्ध राख्दा राख्दै लिंग अडकिएपछि इटलीका एकजोडी अस्पताल भर्ना हुनु परेको छ ।

घटना इटालीको पोर्टो सान जर्जियो समुद्री तटको हो । समुद्रभित्र प्रवेश गरेपछि नयाँ तरिका अपनाउने भन्दै एक जोडीले यौन सम्बन्ध सुरु गरे । तर, केटाको लिंग केटीको योनीवाट बाहिर निस्कन सकेन । बाहिर निकाल्न ठूलो प्रयास गर्दा पनि उनीहरुको यौनसम्बन्ध पीडादायी बन्यो । हरप्रयास गर्दा पनि असफल भएपछि यो जोडीले हारगुहार सुरु गरे । किनारमा रहेकी एक महिलालाई सहयोगको आग्रह गरेपछि उनले इज्जतको ख्याल गर्दै तौलिया दिएर बाहिर निस्कन सहयोग गरेकी थिइन् । साथै ती महिलाले अस्पताल नै उनीहरुलाई नै अस्पताल लगेकी थिइन् । अस्पतालमा चिकित्सकले योनी फुक्ने इजेक्सन प्रयोग गरेपछि केटाले लिङग बाहिर निकाल्न सफल भएका थिए । एजेन्सी

https://www.youtube.com/watch?v=TI-SyeMl3QU