३० आश्विन २०८३, शुक्रबार

यी हुन बढुवामा परेका १७ जना उपसचिव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

singa-garbarकाठमाडौँ, १६  पुस । निजामती सेवा ऐनअनुसार गठित बढुवा समितिको बैठकले सत्र उपसचिवलाई सहसचिवमा बढुवा गर्ने  निर्णय गरेको हो ।

समितिले प्रशासन सेवाका १६ र परराष्ट्र सेवाका १ जनालाई बढुवा गर्ने निर्णय गरेको हो ।

बढुवा हुनेमा गणेशप्रसाद ढकाल, माधवप्रसाद गड्तौला, राजु थापा, काशीनाथ मरासिनी, ऋषिराम शर्मा, विष्णुराज लामिछाने,सागरमणि पराजुली, मनोहरप्रसाद खनाल ,केशवप्रसाद रेग्मी छन् ।

त्यसैगरी विष्णुप्रसाद ढकाल,विष्णुप्रसाद पोखरेल, शम्भुप्रसाद घिमिरे, शंकरप्रसाद पौडेल, बलदेव गौतम, मेघनाथ काफ्ले, ध्रुवराज जोशी, पशुपतिनाथ आचार्य पनि बढुवामा परेका छन् ।