३ कार्तिक २०८३, मंगलबार

यस्तो अवस्थामा भेटियो दुर्घटनाग्रस्त मकालु एयरको विमान (फोटोसहित)

7.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २ जेठ । सुर्खेतबाट कागार्गे लिएर उडेको मकालु एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

९ एन एजेयु कल साइन भएको जहाज हुम्लाको खार्पुनाथ गाउँपालिकाको बाम खर्कमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।

दुर्घटनामा दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ । जहाजमा चालक दलका क्याप्टेन किरण भट्टराई र को–पाइलट आदित्यनाथ नेपाल मात्र थिए ।

सुर्खेत विमानस्थलबाट ६ बजेर १२ मिनेटमा उडेको उक्त जहाज सम्पर्कविहिन भएको थियो ।

हेर्नुहोस् दुर्घटनाका केही तस्वीर