३ कार्तिक २०८३, मंगलबार

जाँदा–जाँदै मोदीले नेपालीमा ट्वीट गर्दै के भने ?

94k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ वैशाख । नेपालको दुई दिनको भ्रमण सकेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फिर्ता भएका छन् । जाँदा–जाँदै मोदीले नेपाली भाषामा ट्वीट गर्दै नेपाल ऐतिहासिक रहेको बताए ।

उनले भ्रमणबाट नेपाली नागरिकसँग आत्मिय हुने ठूलो अवसर मिलेको समेत बताए । साथै उनले प्रधानमन्त्री केपी ओलीसँगको छलफल पनि फलदायी रहेको बताए ।