३ कार्तिक २०८३, मंगलबार

नेपाल भ्रमणको पूर्वसन्ध्यामा मोदीलाई नेपाली सञ्जालप्रेमीले के–के भने ?

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । सामाजिक सञ्जालमा सक्रिय रहने गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्वसन्ध्या नेपाली सञ्जालप्रेमीको प्रतिक्रियाले सुखद देखिएको छैन ।

सञ्जालकर्मीले मोदीको भ्रमणलाई अस्वीकार गर्नुको कारण ‘ब्लकेड वज क्राइम मिस्टर मोदी’ ट्रेन्डिङको टपमा आउनु पनि हो ।

ट्वीटर युजर प्रशन्न लेख्छन् –

कतिपयले मोदी भ्रमणका दिन १० मिनेट घरका बत्ती निभाएर व्ल्याक आउट गर्नका लागि आह्वान गरिएको छ । उक्त कार्य नाकाबन्दिको समयमा मोदीले गरेको निर्णयको सांकेतिक विरोध ठहर्नेछ ।

ट्वीटरमा आत्रेय लेख्छन् –

नमस्ते नेपालका नाममा यस्तो छ ट्वीट –

कतिपयले नेपाली जनताको तर्फबाट स्वागन नगरिएको पनि भनेका छन् । प्रविन लेख्छन्–

https://twitter.com/TheePrabin/status/993354241610743808

मोदीको तस्बिर ट्वीट गर्दै मानार्थ महाराज लेख्छन् –

https://twitter.com/Daru_Maharaj/status/994416123922743296

नाकाबन्दीमा भएको तेल अभावलाई सम्झँदै प्रतिबन्धुको ट्वीट यस्तो छ

 

यता, सरोज बस्नेतले नाकाबन्दीको तस्बिर पोष्ट गर्दै लेखेका छन्–

https://twitter.com/IsarojB/status/993787643996483584

मान्सी पौडेल फेसबुकमा लेख्छिन् –

अभिनन्दन स्थलमा गरिएको तयारीको खर्च र निर्देशनउतैको, भ्रमण तालिका पनि उतैको, त्यसक्रममा गरिने र हुने भनिएको छलफलका एजेण्डा पनि उतैको, हुदा हुदा त भ्रमणको सुचना संकलनका लागि पत्रकारलाई दिने भनिएको पासमा पनि उतैको निर्देशन # ओलीबा’को राष्ट्रियता र लोकतन्त्र बुझिनक्नु भो , हैट ! #मोदीको नेपाल भ्रमण र समाचार संकलन#

शंकर मार्माली लेख्छन् –

ये मोदी दाइ, तिमी नेपाल बर्षमा ३/४ चोटि आइदेउ न ल कम्सेकम तिमी आउने बाहनामा भाते नेताहरुले हल्काफुल्का बिकासका लहरा त पलाउँछन्

बद्री कार्की फेसबुकमा लेख्छन् – 

मोदीले प्रमले निम्तो गरे अनुसार नेपाल भ्रमण गरेका हुन भने २ नम्बर प्रदेश पहिले आउनु कुटनैतिक मर्यादा बिपरित र नेपाल नेपाली र नेपाल सरकारको ठूलो उपहास हो। मोदी चाहिन्न् ।