काठमाडौं, १५ पुस । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य सिकिस्त विरामी भएका छन्।
सोमवार एक्कासी दमले च्यापेपछि उनलाई राजधानीको नर्भिक अस्पतालमा भर्ना गरिएको पार्टी प्रवक्ता पम्फा भुषालले जानकारी दिइन्।
बैद्यलाई अक्सिजन लगाएर राखिएको छ।
चिकित्सकहरूले उनलाई अझै केही दिन अस्पतालमै राख्नुपर्ने बताएको समाचार आजको नेपाल समचार पत्र दैनिकले छापेको छ ।















प्रतिक्रिया