काठमाडौँ, १३ पुस । एयर एसियाको विमान झण्डै ५ घन्टादेखि सम्पर्कविहीन भएको बिबिसीलदे जनाएको छ ।
इण्डोनेसियाबाट सिंगापुरका लागि उडेको त्तश्८५०१ विमानमा १६२ जना रहेको बुझिएको छ ।
एयर एसियाले विमानसँगको सम्पर्क टुटेको भन्दै खोजी कार्य सुरू गरेको जनाकारी दिएको छ ।
विमान स्थानीय समय अनुसार विहान सवा ६ बजेबाट सम्पर्कविहीन भएको हो ।
ट्राफिक कन्ट्रिलिङमा रहेका कर्मचारीले दिएको जानकारीअनुसार विमान हराउनुभन्दा पहिले विमानले नयाँ रुटबारे सोधेको थियो।















प्रतिक्रिया