१ कार्तिक २०८३, शनिबार

अंग्रेजी वर्षको उपहार, युरोप जान तेब्बर भाडा वृद्धि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Planeकाठमाडौं, ११ पुस । अंग्रेजी चाडपर्वको मौका छोपेर एयरलाइन्स कम्पनीले युरोपबाट नेपाल जाने भाडा तेब्बर बृद्धि गरेका छन्।

सामान्यतया नेपाल जान ५ सय पाउन्ड पर्ने टिकट फेस्टिभ सिजनमा १ हजार ६ सय पाउन्डसम्म पुगेको नेपाली ब्यवसायीहरुले बताएको समाचार आजको कान्तिपुर  दैनिकले छापेको छ ।

एयरलाइन्सहरुको हाइ यिल्ड जेनेरेट गर्ने बेला यही हो, लन्डनस्थित एउटा ब्यस्त ट्राभल एजेन्सी ट्राभल कन्सोलका प्रबन्ध निर्देशक बिराज भट्ट भन्छन, नेपाल जाने सीधा उडान नभए पनि एयरलाइन्सा नेटवकै ब्यस्त हुने भएर यस बेला भाडा महँगो पर्छ ।