१ कार्तिक २०८३, शनिबार

लुकिछिपी गरेको मायाले सम्बन्ध विच्छेद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Love-Break-upsकाठमाडौं, ११ पुस । विवाहलाइ पवित्र नाता मानिन्छ। यो नाता धैरेका लागि फलिफाप सिद्ध भए पनि केहीलाई अबिर्सने घाउ बन्दैछ।

बिवाहेत्तर सम्बन्धले दाम्पत्य टुक्रिने र धरापमा पर्ने क्रम बढेको छ।

नायवसुब्बा स्तरका एक कर्मचारी र आठ वर्षीया छोरीकी आमाबीच कायम भएको मौसमी माया छताछुल्ल हुदाँ इलाममा विबाहेत्तर सम्बन्धले फेरी चर्चा पाउँदैछ ।

दुइ छोराका बाबु ती कर्मचारी र अर्केकी श्रीमतीबीच लुकीछिपी चलेको माया समाजले भेउ पाउँदा उनीहरु प्रहरीसमक्ष धाउनुपरेको समाचार आजको नागरिक दैनिकले छापेको छ ।