२८ आश्विन २०८३, बुधबार

मोदी सबैभन्दा पहिले आमाको आर्शिवाद लिन घर पुगे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modi-with-mom

काठमाडौं । प्रधानमन्त्री बन्ने सपना पूरा हुने भएपछि भारतीय जनता पार्टीका प्रधानमन्त्रीका उम्मेदवार् सबैभन्दा पहिले आमाको हातबाट आर्शिवाद थाप्न घर पुगेका छन् ।

सानदार जित सुनिश्चित भएपछि मोदी आफ्नी आमाको हातबाट आर्शिवाद लिन अहमदावादस्थित घरै पुगेका हुन् ।

आमाले टिका लगाईदिँदै मोदीलाई आर्शिवाद दिएकी थिइन् । सामान्य जीवनशैली जिउने मोदीले भारतमा आफूलाई मध्यमवर्गीय परिवारको प्रतिनिधिका रुपमा देखाउने गरेका छन् ।

आमाको हातबाट टिका लगाउनु अघि मोदीले ट्वीट गर्दै भनेका थिए, ‘यो भारतको जित हो, राम्रो दिन आउनेवाला छ ।’