३ कार्तिक २०८३, मंगलबार

७३ जना सई इन्सपेक्टरमा बढुवा, को को परे ?

44.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ वैशाख । नेपाल प्रहरीका ७३ जना प्रहरी नायव निरीक्षक (सई) बढुवा भई प्रहरी निरीक्षक (इन्सपेक्टर) भएका छन् । प्रहरी प्रधान कार्यालय बढुवा सिफारिस समितिले शुक्रबार उनीहरुलाई प्रहरी निरिक्षकमा बढुवा गर्न सिफारिस गरेको हो ।

२०६० सालमा भर्ना भएका १ हजार ६१ जनामध्ये उत्कृष्ट ७३ जनालाई बढुवाका लागि सिफारिस गरिएको प्रहरी स्रोतले जानकारी दियो ।

हेर्नुहोस् नामावलीः