२९ आश्विन २०८३, बिहिबार

जहाँ युवतीहरू निर्वस्त्र भएर युवाका कपाल काट्छन्

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अब समय परिवर्तनसँगै व्यवसायले पनि त्यस्तै परिवर्तन लिइरहेको छ भनेर यसले प्रमाणित गर्दछ ।

यो यस्तो शैलुन हो जहाँ युवतीहरू टपलेश भएर ग्राहकको सेवा गर्ने गर्छन् । अस्ट्रेलियाको सिड्नीस्थित यो विचित्रको शैलुन अहिले विश्वभरी नै चर्चामा छ । यहाँ एक शैलुन छ जहाँ पुरुषको कपाल तथा दाह्री टपलेस युवतीहरूबाट काटिन्छ ।

खबरका अनुसार, यहाँ कपाल काट्न तथा दाह्री बनाउन पुरुषहरू लाइन लाग्ने गर्दछन् । हटकट नामक यस शैलुनमा महिलाहरूले टपलेस भएर सेवा प्रदान गर्ने गर्छन् ।–एजेन्सी