२८ आश्विन २०८३, बुधबार

भारतमा काँग्रेस सत्ता ढल्दै, नरेन्द्र मोदी प्रधानमन्त्री पक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

narendra-modi1

भारतको संसदीय निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)को लहर देखिएको छ ।

वीजेपीका नेता नरेन्द्र मोदी प्रधानमन्त्री प्रधानमन्त्री हुने करिब करिब पक्का भएको छ । मोदीले वरोदराबाट ४ लाख भन्दा बढी मतले चुनाव जितेका छन् । बनारसमा पनि मोदीले जितेका छन् । भाजपाका अध्यक्ष राजनाथ सिंहले फोन गरी मोदीलाई बधाई दिएका छन् ।

नौ चरणमा गरिएको संसदीय चुनावको मतगणनामा भाजापा ५४३ मध्ये ३ सय १९ भन्दा सिटका साथ अग्रस्थानमा छ ।