काठमाडौं, ६ पुस । नेपालको लक्षिणी सीमावर्ती इलाकामा ओहोर-दोहोर गर्द दुर्व्यवहारलगायतका कुनै पनि समस्या भएमा सहज होस् भन्ने उद्धेश्यले नेपाल भारत दुबै मुलुकले हटलाइन सेवा सञ्चालनमा ल्याएका छन्।
यसैबीच सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सीमा क्षेत्रमा कुनै पनि समस्या भए १११४ मा फोन गर्न आग्रह गरेको छ।
उसले यो नम्बरमा टेलिफोन गर्दा पैसा नलाग्ने पनि बताएको समाचार आजको नागरिक दैनिकले छापेको छ।















प्रतिक्रिया