२९ आश्विन २०८३, बिहिबार

अमेरिकी राजदूतको नेपाली विद्यार्थीलाई सुझाव : कलेजहरु बारे आफैँ रिसर्च गर्नुहोस् (भिडियो अन्तर्वार्ता)

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली विद्यार्थीहरुका लागि नेपाल बाहिर अध्ययन गर्न अमेरिका पहिलो गन्तव्य बनेको छ । अमेरिकाको गुणस्तरीय शिक्षाबाट प्रभावित भएका नेपाली विद्यार्थीहरु त्यहाँ पुगेर राम्रो शिक्षा लिन चाहेका हुन्छन् ।

यस्तोमा नेपालका लागि अमेरिकी राजदूत एलेइना टेप्लिजले नेपाली विद्यार्थीहरुलाई पढ्न अमेरिका जान चाहेको खण्डमा कन्सल्टेन्सीहरुको सहायता नलिन आग्रह गरेकी छिन् । उनले विद्यार्थीहरुलाई आफैँ नै कलेजहरुको बारेमा रिसर्च गरेर मात्रै बाँकी प्रकृया अघि बढाउन सुझाव दिएकी छिन् ।

हेर्नुहोस् अन्तर्वार्ताः