२९ आश्विन २०८३, बिहिबार

सेक्सी नृत्य गर्न खोज्दा यी सुन्दरीको २१ करोडको औँठी गायब !

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लसएञ्जलस । अमेरिकन टेलिभिजनकर्मी तथा महिला व्यवसायी पेरिस हिल्टनले एक क्लबमा नाच्दानाच्दै आफ्नो २० लाख डलर पर्ने औँठी हराएकी छन् ।

लगभग २१ करोड नेपाली रुपैयाँ पर्ने उक्त औँठी खोजविनका क्रममा भेटिएको छ । क्लबमा उपस्थित प्रत्यक्षदर्शीका अनुसार ती महिलाले हात हल्लाउँदै नाचिरहेकी थिइन् ।

नाच्ने क्रममा उनको महँगो औँठी हरायो । औँठी हराएपछि उनी एकदम चिन्तित भइन्, किनकि क्लबमा धेरै मान्छे थिए र अँध्यारो थियो ।

उनका सहयोगीले भिआइपी सेक्सनमा औँठीबारे खोजी गरे । आखिर एक आइस बास्केटमा उनको औँठी भेटिएको थियो । – एजेन्सी