३० आश्विन २०८३, शुक्रबार

साउदीमा नेपाली कामदारको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा  । वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका सिरहाका एक युवकको मृत्यु भएको छ ।

सिरहा औरही –५ का करिब ३८ वर्षीय महादेव साहको मृत्यु भएको हो । ज्वरो लागे पनि कम्पनीले काममा लगाउँदा बेहोस भएर शौचालय जाँदा दुई दिन अगाडि उनको मृत्यु भएको उनका भाइ गणेशले बताउनुभयो ।