काठमाडौं, २८ मंसिर । साल्ट ट्रेडिङ कर्पोरेसनले प्रति प्याकेट आयोडिन नुनको मूल्य घटाएको छ ।
यसअघि प्याकेटको १५ रुपैयाँ पर्ने आयोनुन अब उपभोक्ताले खरिद गर्न १८ रुपैयाँ तिर्नुपर्नेछ ।
नुन खरिदमा कर्पोरेसन नोक्सनमा रहेको अधिकारीहरु बताउँछन् ।
नुनबाट वार्षिक ३० करोड घाटा रहेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । नुनको मूल्य २०६६ सालदेखि बढेको थिएन ।
कर्पोरेसनले डिलरको मूल्य पनि बढाएको छ । नयाँ मूल्य अनुसार डिलरले एक प्याकेट नुन २६ रुपैयाँ ५० पैसामा खरिद गर्नेछन् ।















प्रतिक्रिया